11:47 PM कुमार को जिबनी | |
कुमार को जिबनी
सन् १९८६ मा धनकुटा कुरुले तेनुपा वडा न . २ माझ गाउमा भएको थियो । उनी बाल्यकाल देखिनै धेरै लगनसिल र मिहेनती ब्यापार सम्बन्धी आकाङ्छ्य राख्दथे । उनी कुरुले तेनुपा माध्यमीक बिद्यालयमा अध्ययन रत एक जेहेन्दार छात्र को रुपमा चिनिन्थे कक्षामा दोस्रो ब्याक्ती थिए । इस्कुल यात्राको सहयोगी गुरु हरु योगेन्द्र दाहाल , दुर्गा बराल , फडिन्द्र बराल , भक्त सुब्बा र हरी चौधरी समय सापेक्षा द्रुत गतिमा अगाडि बढीरहेको जिबन सैली सङ्गै कक्षा ४ मा पहिलो परिक्षा दिइ सके पछी आफ्नो निर्णयमा किराना पसल बिस्तार गर्नु भयो । १० बर्षको थिए उनी ब्यापारको सुरुवातमा पसल सङ्गै पढाई पनि सङ्गै अगाडी बढाइ आफ्नो ग्राहक हरुलाई खुशी पार्दै आफु पनि खुशीमा रमाउने गर्थे बिस्तारै - बिस्तारै क्रमिक रुपमा ब्यापार बिकास गर्दै गए साथै शिक्षा पनि साथ साथै निरन्तरता दिइनै रहे केही बर्ष पछी ब्यापार बढ्दै गयो उनी पनि सक्छम अनुभबी हुँदै गयो ......................... coming soon | |
|
| |
| Total comments: 0 | |